भक्तपुरका सडक, पसल पूर्ण बन्द गर्ने निर्णय

रमेश गिरी भक्तपुर । भक्तपुरका दुईजनामा कोरोना पोजेटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ ।   नगरपालिकालको आज...

कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या

लमजुङ । गण्डकी प्रदेशअन्तर्गतको बेँसीशहर नगरपालिका–७ मा रहेको भेटरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा विभिन्न समस्या हुँदै आएको छ...

भूकम्पले ढलेका निजी आवास पुनर्निर्माण निकै सुस्त

रमेश गिरी भक्तपुर । भक्तपुर जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुर्याएको निजी आवास पुनःनिर्माण निकै सुस्ताएको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये भक्तपुरमा पूर्ण लाभग्राही...

रगत सङ्कलन केन्द्र नहुँदा बिरामी समस्यामा

तारानाथ आचार्य बलेवा । प्राथमिक स्वास्थ्य चौकी बुर्तिवाङमा रक्त सङ्कलन केन्द्र नहुँदा बिरामी समस्यामा पर्ने गरेका छन् । प्राथमिक उपचार सेवाका साथै सामान्य शल्यक्रियासमेत हुने...

शैक्षिकसत्र शुरु भएको एकहप्ता बितिसक्दा पनि शुरु भएन पठनपाठन

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिकसत्र शुरु भएको एकहप्ता बितिसकेको छ । यही फागुन ४ देखि शुरु भएको शैक्षिक पात्रो अगाडि बढाउन...

फलफूल तथा तरकारीमा विषादी जाँच्ने प्रयोगशाला नहुँदा समस्या

वीरेन्द्र कर्ण वीरगञ्ज । छिमेकी मुलुक भारतसँग जोडिएको मुख्य व्यापारिक केन्द्र वीरगञ्जमा फलफूल तथा तरकारीमा रहेको विषादी जाँच्ने प्रयोगशाला नहुँदा यहाँका व्यापारी समस्यामा परेका छन्...

भक्तपुरको पुरानो बस्तीभित्र सवारी साधन प्रवेश निषेध

भक्तपुर । भक्तपुर नगरपालिकाले आजदेखि भक्तपुर नगरपालिकाको पुरानो बस्तीभित्र सवारी साधन प्रवेशमा निषेध गरेको छ । विश्वसम्पदा सूचीमा सूचीकृत दरबारस्क्वायर क्षेत्रमा सवारी निषेध गर्दै...

आगलागीबाट तीन पसलमा पूर्ण क्षति, खलंगा बजार दिनभर बन्द

रुकुम । मुसीकोट नगरपालिका–१, खलंगाको मुख्य बजारका तीन पसलहरूमा बुधबार राति भएको आगलागीबाट पूर्ण रुपमा क्षति पुगेको छ । जिल्ला सदरमुकामको मुख्य बजारका पसलमा...

सात वर्षदेखि कारागार भवन अधुरै, जीर्ण भवनमा बस्न बाध्य कैदीबन्दी

जाजरकोट । सात वर्षदेखि निर्माणाधीन नयाँ कारागार भवनले अझै पूर्णता पाउन नसकेपछि माघको चिसोमा पनि जीर्ण भवनमा कोचाकोचका बीचमा बस्नु पर्दा डोल्पा कारागारका कैदीबन्दी...

समायोजनपछि स्वास्थ्य संस्था खाली, करारमा काम चलाइँदै

ताप्लेजुङ । गाउँका अधिकांश स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्न अप्ठ्यारो भएपछि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आवश्यक स्वास्थ्यकर्मी करारमा नियुक्ति गरी स्वास्थ्य सेवा सुचारु गरेको छ...

लाेकप्रिय पाेस्टहरू