टीकापुरको २० वर्षे गुरुयोजना निर्माणको काम अन्तिम चरणमा

लम्की । टीकापुर नगरपालिकाको २० वर्षे नगर बृहत योजना निर्माणको काम अन्तिम चरणमा रहेको छ । बृहत् योजनाको निर्माणको मस्यौदामाथि सरोकारवालासँग छलफल गरी मस्यौदामा...

मातातीर्थ–भक्तपुर प्रसारण लाइन बन्ने निश्चित, उद्योग मन्त्रालयले जमिन उपलब्ध गराउने

काठमाडौँ । सबस्टेसन निर्माणका कारण अलपत्र चोभार–खोकना–चापागाउँ १३२ केभी प्रसारण लाइन बन्ने निश्चित भएको छ । ललितपुरको खोकना र चापागाउँवासीको अवरोधका कारण भक्तपुरसम्म विद्युत् लैजाने उक्त...

तनहुँमा ४० करोड लगानीमा औषधि उद्योग बन्दै

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्वीटिकल्स प्रालिले औषधि उद्योग बनाउने भएको छ । सो प्रालिका अध्यक्ष कालीदास पौडेलले रु ४० करोडको लागतमा...

भूकम्पले क्षति पुर्याएका आठ विद्यालयको पुनर्निर्माण हुँदै

 बागलुङ । विसं २०७२ को भूकम्पले क्षति पुर्याएका बागलुङका विद्यालयको पुनर्निर्माणले चार वर्षपछि गति लिन थालेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यस वर्षको पहिलो...

महाकुलुङ चक्रपथ निर्माणको काम अन्तिम चरणमा

सोलुखुम्बु । महाकुलुङ चक्रपथ निर्माणको काम अन्तिम चरणमा पुगेकाे छ । गाउँपालिकाको आफ्नै लगानीमा निर्माण भइरहेको उक्त चक्रपथको काम ९० प्रतिशत सम्पन्न भएको र...

रोल्पामा स्मार्टबोर्डबाट पठनपाठन शुरु, छात्रछात्रा दंग

रोल्पा । जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले स्मार्टबोर्डबाट पठनपाठन शुरुवात गरेको छ । शैक्षिक उन्नयन गर्न भन्दै विद्यालयले रु २२ लाख...

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकारको काम तीव्र

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकारको काम तीव्र गतिमा भइरहेको छ । रु. एक अर्ब ५६ करोडको लागतमा निर्माणाधीन सो परियोजनाको ३५ प्रतिशत...

सुर्खेतका सडक धमाधम निर्माण हुँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले यतिबेला राजधानी सुर्खेतका सडक निर्माण कार्यलाई तीव्रता दिएको छ । राजधानी शहर सुर्खेत वीरेन्द्रनगरका सडक नै पक्की नबनेको र...

एनिमिया उन्मूलन गर्न कोहलपुरमा ल्याब स्थापना गरिँदै

बाँके । थारू समुदायमा समस्याका रूपमा रहेको सिकलसेल एनिमिया उन्मूलनका लागि बाँकेको कोहलपुरमा ल्याब स्थापना गरिने भएको छ । कोहलपुर नगरपालिकाले स्वास्थ्य मन्त्रालयको रु...

कृषिमा आधुनिक शैली भित्र्याउने तयारी, मल र विषादी छर्न ड्रोनको प्रयोग...

दाङ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषिमा आधुनिक शैली भित्र्याउने तयारी गरेको छ । अब मल र विषादी...

लाेकप्रिय पाेस्टहरू