मुख्य समाचार
जुम्लाकी चेली देवकी रावललाई अमेरिकामा साढे ६ करोडको पूर्ण छात्रवृत्ति
काठमाडौं । भनिन्छ, 'इच्छाशक्ति र कडा परिश्रम भए भूगोलले सफलतालाई रोक्न सक्दैन।' यसै भनाइलाई चरितार्थ गर्दै जुम्लाकी एक चेलीले अन्तर्राष्ट्रिय शैक्षिक जगतमा नेपालको नाम चम्काएकी छन्। जुम्लाको दुर्गम भेगमा जन्मिएकी देवकी रावलले……
