मुख्य समाचार
नेपाली क्रिकेटका 'अलराउन्डर' करण केसी अब पर्यटन व्यवसायी, मुस्ताङमा सुरु गरे 'लेते गाउँ रिसोर्ट'
काठमाडौं । मैदानमा बल र ब्याटले जादु देखाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य करण केसी अब पर्यटन व्यवसायीका रूपमा पनि चिनिने भएका छन्। लामो समयको प्रतिक्षा र मेहेनतपछि करण……
