Skip to content

समाज

जुम्लाकी चेली देवकी रावललाई अमेरिकामा साढे ६ करोडको पूर्ण छात्रवृत्ति मुख्य समाचार

जुम्लाकी चेली देवकी रावललाई अमेरिकामा साढे ६ करोडको पूर्ण छात्रवृत्ति

काठमाडौं । भनिन्छ, 'इच्छाशक्ति र कडा परिश्रम भए भूगोलले सफलतालाई रोक्न सक्दैन।' यसै भनाइलाई चरितार्थ गर्दै जुम्लाकी एक चेलीले अन्तर्राष्ट्रिय शैक्षिक जगतमा नेपालको नाम चम्काएकी छन्। जुम्लाको दुर्गम भेगमा जन्मिएकी देवकी रावलले……

सूचना तथा प्रसारण विभागको महानिर्देशकमा अनुप नेपाल

सूचना तथा प्रसारण विभागको महानिर्देशकमा अनुप नेपाल

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत सूचना तथा प्रसारण विभागका नवनियुक्त महानिर्देशक अनुप नेपालले विभागको नेतृत्व सम्हालेका छन्।……

अमेरिकी सुख छाडेर स्वदेशको माटो रोज्ने कृषि उद्यमी शासन देवकोटाको यात्रा

अमेरिकी सुख छाडेर स्वदेशको माटो रोज्ने कृषि उद्यमी शासन देवकोटाको यात्रा

काठमाडौँ । उच्च शिक्षा र रोजगारीका लागि विदेश पलायन हुने युवाहरूको सङ्ख्या बढ्दो रहेको वर्तमान परिप्रेक्ष्यमा, केही यस्ता……

एक समय त यस्तो पुगेको थियो कि एक छाक खाना खानलाई पनि गाह्रो हुन्थ्यो: बृजेश श्रेष्ठ

एक समय त यस्तो पुगेको थियो कि एक छाक खाना खानलाई पनि गाह्रो हुन्थ्यो: बृजेश श्रेष्ठ

काठमाडौँ । आजको नेपाली म्युजिक क्षेत्रमा 'बृजेश श्रेष्ठ' एउटा स्थापित नाम हो। उनका गीतहरूमा युवापुस्ता झुम्मिन्छन्, करोडौँ भ्युज……

भदौभित्र पाँच सय परिवारलाई लालपुर्जा दिने तयारीमा सरकार

भदौभित्र पाँच सय परिवारलाई लालपुर्जा दिने तयारीमा सरकार

काठमाडौं । सरकारले आगामी भदौ महिनाभित्र आठ जिल्लाका करिब पाँच सय अव्यवस्थित बसोबासी, सुकुमबासी र भूमिहीन परिवारलाई लालपूर्जा वितरण……

बाँदर नियन्त्रणका लागि अर्घाखाँचीमा २० जना वन हेरालु माग

बाँदर नियन्त्रणका लागि अर्घाखाँचीमा २० जना वन हेरालु माग

मध्यपहाडी क्षेत्रमा बाँदरको आतङ्कले बालीनाली सखाप पारेपछि कृषि र जीविकोपार्जनमै गम्भीर असर परिरहेका बेला जिल्ला वन कार्यालय अर्घाखाँचीले……

सपनाको पछि लाग्दा नर्कको यात्रा: ४० लाख खर्चेर अमेरिका पुगेका एक नेपालीको कहालीलाग्दो भोगाइ

सपनाको पछि लाग्दा नर्कको यात्रा: ४० लाख खर्चेर अमेरिका पुगेका एक नेपालीको कहालीलाग्दो भोगाइ

नेपालमा उज्ज्वल भविष्य नदेखेर र अस्ट्रेलिया जाने प्रयास असफल भएपछि अवैध बाटो हुँदै अमेरिका प्रस्थान गरेका एक नेपाली……

व्यावसायिक साम्राज्य धराशायी भएपछि फेरि उठ्ने आँटमा भेटेरिनरी डाक्टर योगेन्द्रराज पन्त

व्यावसायिक साम्राज्य धराशायी भएपछि फेरि उठ्ने आँटमा भेटेरिनरी डाक्टर योगेन्द्रराज पन्त

सडकमा गुडिरहेको एउटा स्कुटर, त्यसमाथि साधारण पोसाक र हेल्मेट लगाएका एक चालक। काठमाडौँको व्यस्त ट्राफिक र धूलोमैलो छिचोल्दै……

डिभोर्सको ३ वर्षपछि पुनः एक भएका मेघा र नितेशको कथा

डिभोर्सको ३ वर्षपछि पुनः एक भएका मेघा र नितेशको कथा

सामाजिक सञ्जालमा यतिबेला एउटा सुखद र भावुक पुनर्मिलनको चर्चा निकै भइरहेको छ। विगतमा कानुनी रूपमा सम्बन्धविच्छेद (डिभोर्स) भएर……

आफ्नै देशमा शरणार्थी: ५० वर्षदेखि नागरिकताविहीन एक परिवारको चित्कार

आफ्नै देशमा शरणार्थी: ५० वर्षदेखि नागरिकताविहीन एक परिवारको चित्कार

पोखराको रत्नचोकमा एउटा यस्तो परिवार छ, जसले विगत ५० वर्षदेखि एउटै धर्तीमा पाइला टेक्यो, एउटै आकाशमुनि सास फेर्‍यो……

श्रमदानबाट निर्मित धरानको ‘श्रमसंस्कृति पार्क’ बाट मनग्य आम्दानी, पर्यटकीय आकर्षणसँगै आर्थिक गतिविधिमा सुधार

श्रमदानबाट निर्मित धरानको ‘श्रमसंस्कृति पार्क’ बाट मनग्य आम्दानी, पर्यटकीय आकर्षणसँगै आर्थिक गतिविधिमा सुधार

धरान। जनसहभागिता, दाताको आर्थिक सहयोग र उपमहानगरपालिकाको बजेट साझेदारीमा निर्माण गरिएको धरानको ‘श्रमसंस्कृति पार्क’ छोटो समयमै मुख्य पर्यटकीय गन्तव्यका……

२१ दिनसम्म संक्रमित रहने कागले उपत्यकामा मच्चायो बर्डफ्लु, सचेत रहनुहोस्

२१ दिनसम्म संक्रमित रहने कागले उपत्यकामा मच्चायो बर्डफ्लु, सचेत रहनुहोस्

काठमाडौँ उपत्यकामा कागका माध्यमबाट बर्डफ्लु तीव्र रूपमा फैलिरहेको पाइएकाले आम सर्वसाधारणले उच्च सतर्कता अपनाउन अत्यन्त जरुरी देखिएको छ।……