मुख्य समाचार
यस्तै स्थिति रहे राजनीतिबाटै सन्न्यास लिन सक्छु: मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्र राज पाण्डेले पार्टीभित्रको गुटबन्दी र नेतृत्वको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन्। एक अन्तर्वार्तामा उनले पार्टीमा अहिलेकै अवस्था रहे आफू राजनीतिबाटै अलग……
