मुख्य समाचार
भाडा नतिर्ने उद्योगमाथि उद्योग मन्त्रीको एक्सन, एक साताभित्र बक्यौता नतिरे बिजुली पानी काटिने
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि विशेष आर्थिक क्षेत्र (सेज) भित्र सञ्चालनमा रहेका उद्योगहरूको वर्षौंदेखि उठ्न बाँकी रहेको भाडा असुली प्रक्रियालाई तीव्रता दिइएको छ। सेज प्राधिकरणले……
