मुख्य समाचार
क्यालिफोर्नियामा पशुपतिनाथ पुर्याउने र विश्वसामु 'बुद्धको जन्मथलो' चिनाउने हामीले भुलेका ती नेपालीः प्रेम गुरागाईं
काठमाडौँ । इतिहासले प्रायः ती व्यक्तिहरूलाई सजिलै सम्झन्छ जो मञ्चको अगाडि चम्किन्छन्, तर पर्दा पछाडि बसेर बिनास्वार्थ राष्ट्रिय स्वाभिमानको खाका कोर्ने ‘साइलेन्ट हिरो’ हरू भने समयको अन्तरालमा ओझेल पर्ने गर्छन्।……



