नेपाली मूलका मिडफिल्डर सौरप साम्पाङले आर्सनल एकेडेमीसँग गरे छात्रवृत्ति सम्झौता
काठमाडौं । नेपाली मूलका प्रतिभावान १७ वर्षीय मिडफिल्डर सौरप साम्पाङले प्रख्यात इङ्लिस क्लब आर्सनलको एकेडेमीसँग औपचारिक रूपमा स्कॉलरशिप (छात्रवृत्ति) सम्झौतामा हस्ताक्षर गरेका छन्। ९…
हेल्लो समाज · २०८३ साउन १०