स्थिति विस्फोट हुनुअघि नै सांसदहरूलाई आचरणमा ल्याउनुस्: रवि लामिछानेलाई रमेश खरेलको सुझाव
काठमाडौँ । पूर्वडीआईजी रमेश खरेलले संसदीय समितिको बैठकमा रास्वपा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरूबिच भएको विवादलाई लिएर टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत…
हेल्लो समाज · १७ दिन अगाडि