११ वर्षीया प्रिशा ज्ञवालीले चीनमा जितिन् स्वर्ण र कास्य
काठमाडौँ । चीनको नानजिङमा सम्पन्न 'तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनल्स' मा ११ वर्षीया नेपाली तेक्वान्दो खेलाडी प्रिशा ज्ञवालीले उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि दोहोरो…
हेल्लो समाज · ३२ दिन अगाडि