मुख्य समाचार
देश संकटमा छ, बीपीको मेलमिलाप नीति सम्झिएर पूर्वराजासँग पनि वार्ता गर्नुपर्छ: डा. महत
काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. प्रकाश शरण महतले देश तरल र संकटपूर्ण अवस्थामा रहेकाले पूर्वराजासहित सबै राष्ट्रवादी र लोकतन्त्रवादी शक्तिहरूसँग संवादको ढोका खोल्नुपर्ने बताएका छन्। वि.सं. २०३३ सालमा बीपी……
